५८ संक्रमित थपिए, १४८ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजा ४१८ जनाको नमुना परीक्षण गरिएकोमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ३ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९२ हजार ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने १४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
अहिले सक्रिय कोरोना संक्रमितको संख्या घटेर ४ हजार ८१९ मा झरेको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल