थप ७७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ९८१ जनाको नमुना परीक्षण गरिएकोमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनको संख्या ११ हजार ९५० पुगेको छ । उता १८९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने एक लाख २६ हजार १९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अहिले देशभर ५ हजार २१२ जना सक्रिय संक्रमित रहेका छन्।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स