पछिल्लो २४ घण्टामा २२४ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २२४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ९२ जनाको नमुना परीक्षण गरिएकोमा २२४ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज कोरोना संक्रमणबाट हुने मृत्यु भने शुन्य रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५१ जना संक्रमणमुक्त भएका छन् भने९६ हजार ८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
हाल देशभर ५ हजार ६९२ जना सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण