कोरोना संक्रमण दर १ प्रतिशतमा झर्यो, आज ६८ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर ह्वात्तै घटेको छ । अहिले संक्रमण दर घटेर १ प्रतिशतमा झरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारको कोरोना संक्रमण दर १ दशमलब ७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९२९ नमुना परीक्षण गर्दा जम्मा ६८ जनामा कोरोना पुष्टि भएको हो ।
गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल देशभर ६ हजार ४६१ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी यहीवीच ५३८ जना संक्रमणमुक्त भएका छन् भने ८८ हजार ५६६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण