ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीलाई अन्तराष्ट्रिय अवार्ड
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको धुम्वाराहीस्थित ह्याम्स अस्पतालका अध्यक्ष रामशरण (आर एस) भण्डारीलाई अन्तराष्ट्रिय अवार्ड प्रदान गरिएको छ ।
नेपालमा अस्पताल व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय योगदान गरे वापत भण्डारीलाई युरोपियन इन्टरनेशनल युनिभर्सिटी पेरिस, फ्रान्सद्धारा ‘प्रोफेसनल डक्टोरल सर्टिफिकेट अवार्ड इन हस्पिटल म्याजेमेन्ट’ बाट विभुषित गरिएको हो ।
आज (शुक्रबार) थाइल्यान्डको बैंककमा आयोजित एक समारोहकावीच भण्डारीलाई उक्त अवार्ड प्रदान गरिएको हो । ह्याम्स अस्पताल नीजि क्षेत्रको गुणस्तरीय सेवा प्रदान गर्ने अस्पतालका रुपमा चिनिन्छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित