चीनले बनायो ४ मिनेटमा कोरोना पत्ता लगाउने किट, विश्वसनीय भएको दावी
हेल्थ टिभी अनलाइन : कोरोना भाइरसको संक्रमण पत्ता लगाउने सबैभन्दा विश्सनीय प्रविधि भनेकै विश्वभर आरटीपीसीआर नै हो । यसको परिणाम आउन केही समय लाग्ने भएकाले विभिन्न कम्पनीहरुले यसको विकल्पको रुपमा कयौं डिभाइसहरु बनाइरहेका छन्। यही क्रममा नेचर बायोमेडिकल इंजीनियरिंग जर्नलमा प्रकाशित एक पियर रिभ्यु आर्टिकलमा शोधकर्ताले स्वाबकै माध्यमबाट परीक्षण गरिने यस किट आरटीपीसीआर जत्तिकै विश्वसनीय भएको दाबी गरेका छन्।
चीनको शंघाईको फुडन युनिवर्सिटीमा कार्यरत शोधकर्ताले उक्त किट बनाएका हुन्। यद्यपी या किट हालसम्म प्रयोगमा आएको छैन्।
आजतकबाट :
वैज्ञानिक खोज र अनुसन्धानमा लगानी बढाइनुपर्छ : शिक्षामन्त्री भट्टराई
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन चैत २८ गतेदेखि
सुर्तीजन्य पदार्थको बट्टामा चेतावनीमूलक चित्र छाप्ने निर्देशिका कार्यान्वयनमा उद्योग मन्त्रालयको अवरोधप्रति चिकित्सक संघको आपत्ति
नेपालमा आमा र नवजात शिशु स्वास्थ्यमा सुधार
गुणकारी फल अनार