घट्दै कोरोना संक्रमित : २४ घण्टामा ६७९ जनामा संक्रमण, १४ सय बढी निकाे भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर कोरोना संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार गत २४ घण्टामा जम्मा ६७९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा १० हजार ९२० जनाको नमुना परीक्षण गरिएको थियो । उता यहीवीच ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १४ सय ५ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या घटेर १६ हजार ८०४ मा झरेको छ । अहिले ८ वटा जिल्लामा मात्र ५ सय बढी सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण