स्वास्थ्य सेवा कर खारेज
हेल्थ टेलिभिजन
सरकारले स्वास्थ्य सेवामा लाग्दै आएको ५ प्रतिशत सेवा कर खारेज गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५\७६ को बजेट भाषणका क्रममा स्वास्थ्य सेवा कर खारेज भएको बताएका हुन । सरकारले ५ प्रतिशत सेवा कर लिंदै आएको थियो । उक्त कर अस्पतालले विरामीबाट उठाउने हुनाले उपचार सेवा महंगो हुने भन्दै यसको खारेजको वारेका लामो समयदेखि माग उठ्दै आएको थियो ।






नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड