ड्रोनको प्रयोग गरेर प्रत्यारोपण गर्ने मिर्गौला बिरामी र चिकित्सक भएको ठाउँ पठाइयो
अमेरिकाको एउटा अस्पतालमा मिर्गौला प्रत्यारोपणको पालो कुरेर बसेकी एक महिलाका लागि ड्रोन प्रयोग गरेर मिर्गौला पठाइएको छ।
मेरीलेन्ड विश्वविद्यालयले विकसित गरेको उक्त ड्रोन पहिलो पटक मानव अङ्ग बोक्न प्रयोग भएको हो।
सो ड्रोनमा मृत दाताबाट निकालिएको अङ्ग यथाशीघ्र प्रत्यारोपण गर्ने स्थानमा पुर्याउनलाई सुरक्षित राखेर प्रत्यारोपण गर्ने स्थानमा विशेष प्रणाली जडान गरिएको छ।
यसको प्रयोगबाट समय र पैसा जोगिने तथा अङ्ग प्रत्यारोपण पनि समयमै गर्न सकिने सम्भावना बढेको छ।
बीबीसी
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो