बिरामीलाई फलफूल
जुम्ला : विश्व स्वास्थ्य दिवसको अवसर पारेर जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ ।
जिल्लामा फलफूल नपाइने भए पनि नेपालगञ्ज र सुर्खेतबाट बिक्रीका लागि ल्याइएका फलफूल खरिद गरेर अस्पतालले बिरामीलाई वितरण गरेको हो।
स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच, सबैका लागि स्वास्थ्य भन्ने मुल नाराका साथ सो दिवस मनाउदै जिल्ला अस्पतालले अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेको डा. टसी लामाले बताए। बिरामीको स्वास्थ्य सुधारमा सहयोग पुगोस् भनेर फलफूल दिइएको उनले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण