सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
हेल्थ टिभी अनलाइन : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् ।
जेनजी आन्दोलनको सफलतापछि उनी अन्तरिम सरकारको नेतृत्व गर्दै देशकै पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकी हुन् । उनी नेपालकी पहिलो महिला प्रधानन्यायाधीश हुन् ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई संंविधानको धारा ६१ अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।




नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड