ट्रमा सेन्टरमा थप ४ जना घाइतेको मृत्यु
हेल्थ टिभी अनलाइन : सामाजिक सञ्जाल बन्द विरुद्धको आन्दोलनमा घाइते भएर ट्रमा सेन्टरमा उपचाररत थप ४ जनाको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार उपचारका लागि लगिएका थप ४ जनाको मृत्यु भएको हो । यसअघि ट्रमामै एक जनाको र सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो ।
सयौंको संख्यामा घाइतेहरुको सिभिल, एभरेस्ट, ट्रमा सेन्टर लगयतका अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये अधिकांशलाई टाउको र छातीमा गोली लागेको बताइएको छ ।









औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम