Health TV Online
Health TV Online
Health TV Online

वीर अस्पतालले मनायो १३५ औं वार्षिकोत्सव

वीर अस्पतालले मनायो १३५ औं वार्षिकोत्सव

हेल्थ टिभी अनलाइन : नेपालको सबैभन्दा जेठो वीर अस्पतालले आफनो १३५ औं वार्षिकोत्सव मनाएको छ । शनिबार वीर अस्पतालमा एक विशेष कार्यक्रमकाबीच अस्पतालले आफ्नो स्थापना दिवस अर्थात वार्षिकोत्सव मनाएको हो ।

१३५ वर्षअघि साउन १२ गते सानो अस्पतालको अवधारणासहित सुरु भएको यस अस्पताल अहिले मुलुककै ठूलो र सबैको भरपर्दो अस्पताल बन्न सफल भएको छ । अहिले ९६६ शैय्याको स्विकृतिसहित अस्पताल सञ्चालनमा आएको छ ।

वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि बनेको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पतालको सेवालाई जनतामुखी बनाउँदै यसको सेवालाई सबैको पहुँचमा पुग्ने गरी अझ प्रभावकारी बनाउन जरुरी रहेको बताए ।त्यसका लागि आफूले कस्तो सहयोग गर्नपर्छ तयार रहेको पनि उनले जिकीर गरे

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा