ग्लोबल आइएमई बैंक र आरुस लाइफस्टाइल अस्पतालबीच सम्झौता

हेल्थ टिभी अनलाइन : ग्लोबल आइएमई बैंक र आरुस लाइफस्टाइल अस्पतालबीच उपचारमा छुट दिने विषयमा सम्झौता भएको छ।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहक र ग्राहकका परिवारले अस्पतालले प्रदान गर्ने सेवामा छुट पाउने भएका छन।
सम्झौतामा दुबै पक्षका प्रतिनिधीले हस्ताक्षर गरेका छन् । बैंकले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिन आरुस लाइफस्टाइल अस्पतालसँग सम्झौता गरेको जनाएको छ ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने