भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

हेल्थ टिभी अनलाइन : सरकारले आज पनि ५ वर्ष मूनिका बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम जारी राखेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफना बालबालिकालाई यो अभियान अन्तर्गत नजिककैको स्वास्थ्य संस्थामा गएर भिटामिन ए तथा जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।
सरकारले वर्षमा दुई पटक राष्ट्रिय भिटामिन ए कार्यक्रम अभियानको रुपमा सञ्चालन गर्दै आएको छ । यो अभियान यसपटक हिजो वैशाख ६ र आज वैशाख ७ सम्म रहनेछ ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने