ललितपुरमा नि:शुल्क स्तन क्यान्सर शिविर

हेल्थ टिभी अनलाइन : ललितपुर महानगरपालिका वडा नं २३ मा निशुल्क स्तन क्यान्सर शिविर सम्पन्न भएको छ ।
नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर, उपचारका लागि सहयोगी हातहरु, नेपाल क्यान्सर सपोर्ट ग्रुप, मदन देवी फाउन्डेसनसँगको सहकार्यमा ललितपुर महानगर वडा नं २३ को आयोजनामा उक्त शिविर गरिएको हो ।
शिविरमा महिलाहरुको स्तनको जाँच गर्नुका साथै स्तन क्यान्सर हुनबाट कसरी सजग रहने र बच्न के कस्ता उपाय अपनाउने भन्नेबारेमा परामर्श दिइएको थियो ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने