Health TV Online
Health TV Online
Health TV Online

सरकारी सेवामा आवद्ध नर्सहरुको संघले मनायो तेस्रो स्थापना दिवस

सरकारी सेवामा आवद्ध नर्सहरुको संघले मनायो तेस्रो स्थापना दिवस

हेल्थ टिभी अनलाइन : सरकारी सेवामा आवद्ध नर्सहरुको संस्था गर्भमेन्ट नर्सेस एशोसिएशन अफ नेपाल (गोनान) ले आफनो संस्थाको तेस्रो स्थापना दिवस मनाएको छ ।

आइतबार वीर अस्पतालमा एक कार्यक्रमको आयोजना गरी ‘गुणस्तरीय नर्सिङ सेवा प्रदान गर्न अनुकुल वातावरण’ भन्ने नाराका साथ स्थापना दिवस मनाइएको हो । कार्यक्रममा सरकारी नर्सहरुले सरुवा बढुवा लगायतका विषयमा धेरै नै समस्याहरु भोग्नु परेको गुनासो नर्सहरुले गरेका थिए ।

यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा भुपेन्द्र कुमार बस्नेतले नर्सहरुलाई पनि विशिष्टीकृत पढाईहरु आवश्यक भएको र त्यसतर्फ उनीहरुलाई अब विशेषज्ञ नर्स बनाउनतर्फ लाग्नुपर्ने बताएका थिए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा