देशभर थप ४३७ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ४३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ९१ जनाको नमुना परीक्षण गरेकोमा ४३७ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी २ जना कोरोना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४५४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने १ लाख २४ हजार ८६७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अहिले देशभर १४ हजार ४३५ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?
राष्ट्रिय प्रत्यारोपण केन्द्र १२ वर्षमा : १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण
आइभीएफबारे ७ भ्रम र यथार्थ