नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार सोमबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय पुगेको हो । मन्त्रालयका अनुसार यसरी मृत्यु हुनेमाा सबैभन्दा धेरै ६० देखि ७० वर्षका समूहका व्यक्तिहरु धेरै छन्। नेपालमा कोरोना संक्रमणकाट हुने मृत्युदर १ दशमलब २ प्रतिशत रहेको छ भने निको हुने दर ९६ दशमलब ६ प्रतिशत रहेको छ ।
हाल देशभर २० हजार ७३९ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?