देशभर सक्रिय कोरोना संक्रमित २६ हजार, २३४ जना आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या घटेर २६ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८३६ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २६ हजार १०२ पुगेको हो ।
यीमध्ये २ सय कोरोना संक्रमित आइसीयूमा छन् भने ३४ जना संक्रमितको भेनिटलेटरमा उपचार भइरहेको छ । हालसम्म कोरोना संक्रमणबाट ११ हजार ८८२ जनाले ज्यान गुमाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?