५ हजार ५८३ नयाँ संक्रमित थपिंदा ८ हजार २६७ जना संंक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यसैगरी यहीवीच ८ हजार २६७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ पुगेको छ । उता आज ९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या देशभर ११ हजार ७५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ लाख ९९ हजार जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?