थप ३ हजार ५४० जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार १४५ नमुना परीक्षण गर्दा ३ हजार ५४० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत ४ दिनमा ३२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज ६ हजार ३५९ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
अहिले पनि देशभर कोरोना संक्रमण दर ४० प्रतिशतभन्दा बढी भएको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?