भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५१ हजार बढीमा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५१ हजार जनामा कोरोना संक्रमण पाइएको छ। जो पछिल्लो दिनको तुलनामा ३५ हजार भन्दा कम हो।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६२७ जनाको ज्यान गएको छ। यससँगै भारतमा कुल सक्रिय सक्रमितको संख्या २१ लाख ५ हजार ६११ पुगेको छ। भारतमा कोरोना संक्रमण दर १५ दशमलब ८८ प्रतिशत रहेको छ ।
केही दिन यता भारतमा संक्रमण कम हुँदै गएको तथ्यांकले देखाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?