पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जना कोरोना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ८हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यहीवीच ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
यसैगरी आज ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?