एकैदिन १२ हजार ३३८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ५७ हजार पुगे
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोनाको ग्राफ दिनप्रतिदिन उकालो लागिरहेको छ । आज एकैदिन १२ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार गत २४ घण्टामा देशभर २७ हजार ४९७ जनाको नमुना परीक्षण गरिएकोमा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ ।
उता आज ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ६४९ जना संक्रमित संक्रमणमुक्त भएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?