पछिल्लो २४ घण्टामा ३५५३ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३५ सय ५३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ८१ जनाको नमुना परीक्षण गरेकोमा ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो केही दिन यता देशभर कोरोना संक्रमण दर तीब्र गतिमा फैलिरहेको छ । अहिले सक्रिय संक्रमितको संख्या बढेर १४ हजार ३४० पुगेको छ ।
मन्त्रालयका अनुसार आज ३ लाख ५६ हजार ४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?