माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
केही दिनदेखि असहज महशुस गरेपछि शुक्रबार पीसीआर परीक्षण गरिएकोमा कोरोना संक्रमण पोजेटिभ आएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
संक्रमण पुष्टि भए पनि उनको स्वास्थ्य सामान्य रहेको र घरमै आइसोलेसेलनमा रहेको सचिवालयले जनाएको छ।
उता माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?