थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि, २३९ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार २६७ जनाको नुमना परीक्षण गरिएकोमा ४३५ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा २३९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका छन्। आज कोरोना संक्रमणबाट हुने मृत्यु शुन्य रहेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २ लाख ४६ हजार ३८५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त