पछिल्लो २४ घण्टामा २१६ संक्रमित थपिए, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २१६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ६३१ जनाको नमुना परीक्षण गरिएकोमा २१६ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी आज२०९ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट २ जना संक्रमितको मृत्यु भएको छ । अहिले देशभर ४ हजार ९७१ जना सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १ लाख ३३ हजार ८१२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?