शनिबार देशभर ३८२ नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर ३८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ९५९ जनाको नमुना परीक्षण गरिएकोमा ३८२ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
यसैगरी शनिबार २५२ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट हुने मृत्यु शुन्य रहेको छ ।
अहिले देशभर ४ हजार ९६९ जना सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण