भारतमा फेरि बढ्दै कोरोना संक्रमण, २४ घण्टामा १७ हजार संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा फेरि एकपटक कोरोना संक्रमण तिब्र गतिमा बढ्न थालेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा त्यहाँ झण्डै १७ हजार नयाँ कोरोना संक्रमित थपिएका छन्।
यसैगरी ओमिक्रोन संक्रमितको संख्या पनि दिन प्रतिदिन बढ्दो रहेको बताइएको छ । त्यहाँ १२ सय बढी ओमिक्रोन संक्रमित पुगिसकेको त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन्।
सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन पुष्टि हुनेको संख्या बढिरहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?