थप २६० जनामा कोरोना संक्रमण, ३४९ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २६० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ८९८ जनाको नमुना परीक्षण गरिएकोमा २६० जनामा संक्रमण देखिएको हो ।
यसैगरी उता यहीवीच ३४९ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ५८२ पुगेको छ । नेपालमा संक्रमितमध्ये निको हुने दर ९८ प्रतिशत रहेको छ ।
हाल देशभर ५ हजार ४८ जना मात्र सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित