थप २३६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २३६ नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ३०९ जनाको नमुना परीक्षण गरिएकोमा थप २३६ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा २७२ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार १८५ जना रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?