चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको आवेदन पुस १४ देखि खुल्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन फाराम खुला गरेको छ।
आयोगले इच्छुकले पुस १४ देखि माघ २० गतेसम्म बिहान १० बजेदेखि ५ बजेसम्म आयोगको वेभसाइटमा गएर अनलाइन फारम भर्न सूचना जारी गरेको छ। आयोगले एमइसिइइ बिएलका लागि आवेदन खुला गरेको हो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?