थप २११ जनामा कोरोना संक्रमण, ३२९ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ४५१ जनाको नमुना परीक्षण गरिएकोमा २११ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा ३२९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। आज देशभर २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । उता पछिल्लो २४ घण्टामा ३ लाख ३७ हजार १७२ जनाले कोरोना विरुद्धको खमेप लगाएका छन्।
अहिले देशभर ६ हजार १०५ जना सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?