कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ किन बढी खतरनाक ?
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई बढी खतरनाक मानिएको छ । दक्षिण अफ्रिकामा देखिएको र तीब्र रुपमा फैलिएको यो भाइरसलाई विज्ञहरुले बढी खतरनाक र संक्रामक भएको जनाएका छन्। विज्ञहरुले यसले ३० पटकभन्दा बढी रुप परिवर्तन गरी म्युटेसन भएको भन्दै यसकारण पनि यो अहिलेसम्म लगाइएका कोरोना विरुद्धको खोपले पनि काम नगर्ने होकी भनेर चिन्ता व्यक्त गर्दै सावधानी अपनाउन आग्रह गरेका छन्।
यो भाइरस अफ्रिाका मात्र हैन यूरोप समेत पुगिसकेको र भारतमा समेत देखिएकाले भारत सरकारले विशेष सावधानी अपनाउँदै सबै नाका बन्द गरेको छ र नेपालमा पनि अफ्रिकाबाट आउनेलाई रोक लगाउने जनाइएको छ ।
यो भेरियन्टकाबारेमा अझै बिस्तृत अध्ययन भने हुन बाँकी नै छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?