पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३५१ जना नयाँ संक्रमित थपिएका छन्।
नेपालमा कोरोना संक्रमणदर कम हुँदै गएको भए पनि मृत्यु दर भने खासै घट्न सकेको छैन्। आज मृत्यु भएका संक्रमितसहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ५०९ पुगेको छ ।
उता २७३ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ९८ हजार ५११ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। अहिले देशभर ७ हजार ३ सय जना सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण