थप ३०६ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ३०६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ६०६ जनाको नमुना परीक्षण गरेकोमा ३०६ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । आज मृत्यु भएकासहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ४७७ पुगेको छ । यसैगरी आज ३४८ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
हाल देशभर ७ हजार २१५ जना सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?