पछिल्लो २४ घण्टामा ३१७ जना कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३१७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३१७ जना कोरोना संक्रमित थपिएका हुन्। यसैगरी २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै अब कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४६६ पुगेको छ ।
यहीवीच २७९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ५३५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण