थप १४३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ३३३ जनाको नमुना परीक्षण गरेकोमा १४३ जनामा संक्रमण देखिएको हो । यसैगरी आज ९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज ५६३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
नेपालमा हालसम्म ११ हजार ४४८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?