देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार ८९०
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार ८९० रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार जारी गरेको तथ्यांक अनुसार देशभर कोरोना संक्रमितको संख्या घटेर ८ हजार ८९० मा झरेको हो ।
यीमध्ये ८ हजार २३३ जना होम आइसोलेसनमा रहेका छन् भने ६५७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। यसैगरी २१५ जना आइसीयूमा र ५७ जना भेन्टिलेटरमा रहेका छन्।
नेपालमा हालसम्म ११ हजार ४३६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?