२४ घण्टामा ३५६ जनामा कोरोना संक्रमण, ५१८ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३८४ जनाको नमुना परीक्षण गरेकोमा ३५६ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज लक्ष्मी पूजाका दिन २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ४३६ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या ८ हजार ८९० रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण