चीनबाट आयो थप १६ लाख डोज कोरोना खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १६ लाख डोज आज नेपाल आइपुगेको छ।
चीनले अनुदानमा उपलब्ध गराएको उक्त खोप आज स्वास्थ्य मन्त्रालयमा एक कार्यक्रमकावीच हस्तान्तरण गरिएको हो । चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अनुदान स्वरुप आएको भेरोसेल खोप हस्तान्तरण गरेकी हुन्।
चीन सरकारले यअअघि पनि पटकपटक गरी नेपाललाई कोरोना विरुद्धको खोप सहयोग गर्दै आएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?