मुटुरोग विशेषज्ञ डा उदय कुमार श्रेष्ठको निधन
हेल्थ टिभी अनलाइन\ काठमाडौं : मुटुरोग विशेषज्ञ डा उदय कुमार श्रेष्ठको निधन भएको छ। डा श्रेष्ठको उपचारका क्रममा शुक्रबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो।
डा श्रेष्ठको निधनले चिकित्सा क्षेत्र विशेष गरी मुटुरोगको क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल चिकित्सक संघले श्रद्धान्जली व्यक्त गरेको छ । विज्ञप्ति जारी गर्दै संघले श्रेष्ठको आत्माको चिरशान्तिको कामना समेत गरेको छ ।
उता कार्डियाक सोसाइटी अफ नेपालले पनि विज्ञप्ति जारी गर्दै श्रद्धान्जली व्यक्त गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?