काठमाडौं उपत्यका लगायतका सात जिल्लामा ५ सय बढी सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो समय देशभर सक्रिय कोरोना संक्रमितको संख्या कम हुँदै गएको छ ।
तर पनि अहिले काठमाडौं उपत्यका लगायतका ७ जिल्लामा ५ सय बढी सक्रिय कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, सुनसरी, मोरङ र रुपन्देहीमा ५ सय बढी कोरोनाका संक्रमित रहेका छन्। हाल देशभर १४ हजार ७८७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
यीमध्ये ३१४ जना आइसीयूमा र १११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ११ हजार २४३ जना संक्रमितको मृत्यु भइसकेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?