मंगलबार थप ९६८ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : मंगलबार देशभर९६८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९६८ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी यहीवीच ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार १८० पुगेको छ ।
यसैगरी ११ सय १४ जना संक्रमित निको भएका छन्। हाल देशभर १६ हजार २४८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। उनीहरुमध्ये ३३५ जना आइसीयूमा र १२२ जना भेन्टिलेटरमा उपचाररत छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?