२४ घण्टामा १२७१ नयाँ संक्रमित थपिए, १४ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १२७१ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ९४४ जनाको नमुना परीक्षण गर्दा १२ सय ७१ जनामा कोरोना पुष्टि भएको हो । उता पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
यहीवीच १८ सय ४५ जना कोरोना संक्रमण संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हाल देशभर २८ हजार ६७८ जना सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?