पछिल्लो २४ घण्टामा १६४० जनामा कोरोना संक्रमण, २१६१ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ४५५ जनाको नमुना परीक्षण गरिएकोमा १६ सय ४० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० हजार ८८९ पुगेको छ ।
उता यहीवीच २१सय ६१ जना कोरोना संक्रमित निको भएका छन्। मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?