थप १६७७ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १५ हजार ३४ जनाको नमुना परीक्षण गर्दा १६ सय ७७ जनामा कोरोना पुष्टि भएकाृ हो । यसैगरी गत २४ घण्टामा २ज्ञ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० हजार ८७९ पुगेको छ । यसैगरी यहीवीच २ हजार ७२ जना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ३० हजार ३०३ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?