डा भिमसिंह टिंकरीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार
हेल्थ टिभी अनलाइन \काठमाडौं : डा भिमसिंह टिंकरीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ । सरकारले निजामती सेवा दिवसको अवसर पारेर उत्कृष्ट काम गर्ने ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख टिंकरीसहित ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
पुरस्कारको राशी एक लाख रुपैयाँको रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?